एनआरएनएलाई राष्ट्रिय परिचयपत्र दिए राष्ट्रियतामा आघात पुग्ने दाबी

लन्डन–गैरआवासीय नेपाली (एनआरएन) लाई राष्ट्रिय परिचयपत्र नदिन सुझाव आएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणका सम्बन्धमा व्यवस्थित गर्न बनेको विधेयकमाथि काठमाडाैंमा भएकाे छलफलमा सहभागी सांसदले उक्त परिचयपत्र नेपाली नागरिक तथा नागरिकता प्राप्त गर्न योग्य नेपालीलाई मात्र वितरणको व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबार आयोजना गरेको सो छलफलका क्रममा … Continue reading एनआरएनएलाई राष्ट्रिय परिचयपत्र दिए राष्ट्रियतामा आघात पुग्ने दाबी